हात्तीको आक्रमणमा किसानको मृत्यु

हिमाल प्रेस १३ असोज २०८१ ९:४६ | Sunday, September 29, 2024
हात्तीको आक्रमणमा किसानको मृत्यु प्रतीकात्मक तस्बिर।

कञ्चनपुर- हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका-४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन्।

किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए।

उनी हात्ती धपाउन जाएका थिए। घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए।

प्रकाशित: १३ असोज २०८१ ९:४६ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast