सुवास नेम्वाङको निधन भएको एक वर्ष पूरा, आज स्मृति दिवस मनाइँदै

हिमाल प्रेस २६ भदौ २०८१ ८:४१ | Wednesday, September 11, 2024
सुवास नेम्वाङको निधन भएको एक वर्ष पूरा, आज स्मृति दिवस मनाइँदै सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन्। सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्।

प्रकाशित: २६ भदौ २०८१ ८:४१ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast