सांसद ज्ञवालीको आरोप : उपभामुखले मानव तस्करी गर्नुभयो

हिमाल प्रेस २५ भदौ २०८१ १३:५० | Tuesday, September 10, 2024
सांसद ज्ञवालीको आरोप : उपभामुखले मानव तस्करी गर्नुभयो

काठमाडौँ- सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले अन्य व्यक्तिको विषय जोड सँग उठाए पनि आफ्ना व्यक्तिको यथार्थ कुरा उठाउँदा आक्रोशित किन भएको भन्दै प्रश्न गरिन्।

‘केही समय अघि उपसभामुख ज्यूको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिठ्ठी पठाएको मिडियामा आएको थियो। यथार्थ के हो ?‚’ उनले भनिन्,’यो सदनको मानमर्दन होइन र? के यो काम मानव तस्कर होइन र?

प्रकाशित: २५ भदौ २०८१ १३:५० | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast