सरकारबाट पुरस्कृत हुने शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीको सूची

हिमाल प्रेस ३ असोज २०८१ १६:५२ | Thursday, September 19, 2024
सरकारबाट पुरस्कृत हुने शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीको सूची

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गरेको छ।

राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा बुधबार आयोजित समारोहमा मन्त्रालयले उत्कृष्ट शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गरेको हो।

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका-२०७७ बमोजिम पुरस्कृत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उच्च शिक्षातर्फ नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक प्राप्त गर्ने व्यक्तिलाई सम्मान गरेको छ।

उत्कृष्ट शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराईले पुरस्कार प्रदान गरे।

पुरस्कार पाउने शैक्षिक संस्था, शिक्षक तथा कर्मचारीको सूची 

 

प्रकाशित: ३ असोज २०८१ १६:५२ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast