 
                             
                                            काठमाडौँ- संवैधानिक परिषद्को बैठक आज बस्दैछ। यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।
आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुनेछ।
                            प्रकाशित: ३१ भदौ  २०८१ ७:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 