संघीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

हिमाल प्रेस ३० भदौ २०८१ १९:०५ | Sunday, September 15, 2024
संघीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ- सरकारले संघीय संसद् दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न सिफारिस  गर्ने निर्णय गरेको छ।

वैशाख २८ गतेबाट सुरु भएको बर्खे अधिवेशन भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यो अधिवेशनमा बजेटका साथै टीआरसीलगायतका विधेयक पारित भएका छन्।

प्रकाशित: ३० भदौ २०८१ १९:०५ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast