प्रतीकात्मक तस्बिर।
काठमाडौँ- काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकस्थित नालीमा मोटरसाइकल खसेको छ। चालक भने बेपत्ता छन्।
शुक्रबार साँझ खसेको प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल निकालिएको छ। चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ असोज २०८१ २०:०० | Friday, September 27, 2024
प्रतिक्रिया




