लुम्बिनी- लुम्बिनी प्रदेशकाे चालू अधिवेशन साेमबार मध्यरातदेखि सकिने भएकाे छ। (आज) राति १२ बजे देखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गरेका हुन्।
बिहान बसेकाे प्रदेश सरकारकाे बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे।
प्रकाशित: ३१ भदौ २०८१ २०:५७ | Monday, September 16, 2024
प्रतिक्रिया




