यसपटकको वर्षाले तोड्यो २५ ठाउँको रेकर्ड (सूचीसहित)

हिमाल प्रेस १३ असोज २०८१ १७:३७ | Sunday, September 29, 2024
यसपटकको वर्षाले तोड्यो २५ ठाउँको रेकर्ड (सूचीसहित) फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- गत बिहीबारदेखि शनिबारदेखिसम्म परेको वर्षाले धेरै ठाउँमा रेकर्ड नै तोडेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ।

विभागका अनुसार असोज १२ गते बिहान ८:४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको हो।

विभागले सन्धीखर्कदेखि खैरनीटारसम्ममा वर्षाले रेकर्ड तोडेको जनाएको छ।

 

प्रकाशित: १३ असोज २०८१ १७:३७ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast