काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीको जल सतह। तस्बिर : रासस
काठमाडौँ- काठमाडौँ र ललितपुर जोड्ने यूएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ ।
काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।
बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
प्रकाशित: १२ असोज २०८१ ८:२४
प्रतिक्रिया




