बाँके- नेपालगञ्ज उपमहानगपालिका-२१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निर्र्माण गरिएको मानव निर्मित कान्तितालमा यतिबेला ढकमक्क कमलका फूल।
यहाँ चैतदेखि कमलका फूलहरु फुल्न सुरु गर्छन्। असोज महिनाको अन्तिमतिर यी फूलहरु पानीमा नै ओलाएर सुक्ने गर्दछन्। तस्बिरः रुपनी जिएम/रासस
प्रकाशित: २९ भदौ २०८१ ११:१५ | Saturday, September 14, 2024
प्रतिक्रिया




