दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको प्रयोगविहीन झोलुङ्गे पुल । नजिकै मोटरेवल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन भएको छ । तस्बिरःदीपक बोहरा /रासस
दाङ- दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको झोलुंगे पुल। नजिकै मोटरेबल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन छ । तस्बिरः रासस
प्रकाशित: २ असोज २०८१ १३:४२
प्रतिक्रिया



