प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहबीच भेटवार्ता

हिमाल प्रेस ७ असोज २०८१ ६:५४ | Monday, September 23, 2024
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहबीच भेटवार्ता

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र कुवेतका राजकुमार अल सबाहबीच आज भेटवार्ता भएको हो।

उनीहरूबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।

प्रकाशित: ७ असोज २०८१ ६:५४ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast