पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त

हिमाल प्रेस २० भदौ २०८१ १९:१५
पर्यटन बोर्डको सीईओमा जोशी नियुक्त

काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी दोस्रोपटक नियुक्त भएका छन्। बोर्ड सञ्चालक समिति बैठकले आज (बिहीबार) उनलाई सीईओ नियुक्त गरेको हो।

समितिले जोशी, पूर्व सीईओ डा. धनञ्जय रेग्मी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २० भदौ २०८१ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast