नख्खु खोलाले बगाउँदा ४ बेपत्ता

हिमाल प्रेस १२ असोज २०८१ ९:३९ | Saturday, September 28, 2024
नख्खु खोलाले बगाउँदा ४ बेपत्ता बाढी प्रभावित नख्खु। फाइल तस्बिर

काठमाडौँ- नख्खु खोलाले ४ जनालाई बेपत्ता पारेको छ।

अविरल वर्षापछि आएको बाढीले ललितपुर महानगरपालिका १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जना ब्यक्तिलाई नख्खु खोलाले बगाएर बेपत्ता बनाएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रका अनुसार १ महिला, २ पुरुष, १ बच्चा रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ।

प्रकाशित: १२ असोज २०८१ ९:३९ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast