 
                             
                                            दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय। पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने/ रासस
                            प्रकाशित: २८ भदौ  २०८१ ९:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 