दसैँमा घर जान टिकट काट्नेको लाइन

हिमाल प्रेस १३ असोज २०८१ १०:१० | Sunday, September 29, 2024
दसैँमा घर जान टिकट काट्नेको लाइन

दसैँका लागि असोज १२ गतेदेखि बस तथा यातायातको सवारीसाधनका अग्रिम टिकट बुकिङ खुलेपछि काठमाडौँ गोगंबुस्थित नयाँ बसपार्कमा आइतबार बिहानदेखि घर जान टिकट काट्न आएका लामबद्ध सर्वसाधारण । तस्बिर : रासस

प्रकाशित: १३ असोज २०८१ १०:१० | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast