तोलामा एक सयले घट्यो सुनको भाउ

हिमाल प्रेस २७ भदौ २०८१ ११:४५ | Thursday, September 12, 2024
तोलामा एक सयले घट्यो सुनको भाउ

काठमाडौँ- आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।

बुधबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो।

यस्तै चाँदीको भाउ तोलामा १५ ले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ।

प्रकाशित: २७ भदौ २०८१ ११:४५ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast