काठमाडौँ- कीर्तिपुर नगरपालिका-६ स्थित टौदहमा रहेका माछा। उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल टौदहको बनावट अष्टकोण आकार एवं काठमाडौँ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ।
यो तालमा श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको धार्मिक मान्याता रहेको छ। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: २६ भदौ २०८१ ८:३४ | Wednesday, September 11, 2024
प्रतिक्रिया





