 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            जुम्ला- कनकासुन्दरी गाउँपालिका-७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन्।
भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालु पसेर आक्रमण गरी मारेको हो।
भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिए। रासस
                            प्रकाशित: १७ भदौ  २०८१ २१:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 