 
                             
                                            काठमाडौँ- नेकपा एमाले सरकारमा जाने भएसँगै स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)को मन्त्रालय फेरिने भएको छ।
उनी यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेकोमा अब भौतिक बाट वन तथा वातावरणमन्त्री बन्ने भएका छन्। भौतिक पूर्वाधारमन्त्रीमा प्रकाश केसी नियुक्त हुनेभएका छन्। योसँगै एमालेबाट केसी भौतिक पूर्वाधार, पद्मा जीसी कृषि, कृष्ण पाठक स्वास्थ्य र मित्रलाल बस्याल उद्योग पर्यटनमन्त्री हुने भएका छन्। आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ।
                            प्रकाशित: १७ भदौ  २०८१ १२:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 