को को परे धितोपत्र बोर्डको अन्तिम ३ सूचीमा?

हिमाल प्रेस १० असोज २०८१ ७:४७ | Thursday, September 26, 2024
को को परे धितोपत्र बोर्डको अन्तिम ३ सूचीमा?

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिने आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने भएको छ।

अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति आज एक सूचना प्रकाशित गर्दै संक्षिप्त सूचीमा परेकालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा उपस्थित हुन आग्रह गरिएको छ।

सिफारिस समिति कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गरेको थियो।

 

प्रकाशित: १० असोज २०८१ ७:४७ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast