 
                             
                                            काठमाडौँ- केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा तिहारपछि मञ्चन हुनेछ।
नाटकमा दुई कलाकार रहनेछन् मेनुका प्रदान र कार्म शाक्य। कलाकार कार्म अभिनीत फिल्म ‘शाम्बाला’ नेपालमा प्रदर्शन भइरहेको छ।
यो नाटक मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक हो। यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक मञ्चन भइसकेको छ। मण्डलाले दुई वर्षमा सात नाटक मञ्चन गर्ने घोषणा गरेको थियो।
                            प्रकाशित: १४ असोज  २०८१ १६:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg) 
                                              
                                              
                                              
                                             ![मण्डलामा मञ्चनरत नाटक ‘हराएको कुकुर’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/07/haraeko-kukur1.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 