कृष्णे खोलामा हामफालेका राजवंशीको शव भेटियो

हिमाल प्रेस १२ असोज २०८१ २१:४३ | Saturday, September 28, 2024
कृष्णे खोलामा हामफालेका राजवंशीको शव भेटियो प्रतीकात्मक तस्बिर।

झापा- जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा हामफालेका ५५ वर्षीय केनालाल राजवंशीको शव फेला परेको छ।

हिजो साँझ खोलामा हामफालेका राजवंशीको शव आज साँझ सोही खोलाको दुई किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

उनका अनुसार निजको श्रीमतीले शव पहिचान गरिएको थियो।

प्रकाशित: १२ असोज २०८१ २१:४३ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast