कार्यवाहक प्रधानमन्त्री बने प्रकाशमान सिंह

हिमाल प्रेस ४ असोज २०८१ १२:२८ | Friday, September 20, 2024
कार्यवाहक प्रधानमन्त्री बने प्रकाशमान सिंह प्रकाशमान सिंह

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेपछि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन्।

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: ४ असोज २०८१ १२:२८ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast