कांग्रेसको सीप विकास विभागले पायो पूर्णता

हिमाल प्रेस ६ असोज २०८१ १६:२८ | Sunday, September 22, 2024
कांग्रेसको सीप विकास विभागले पायो पूर्णता कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- कांग्रेसको व्यावसायिक सीप विकास विभागले पूर्णता पाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार सदस्यहरू मनोनीत गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार गंगालक्ष्मी अवाल प्रमुख रहेको विभागमा सदस्यहरू मनोनीत गरिएको हो।

सदस्यहरू

बिना तामाङ, झापा
कोमलकान्त झा, धनुषा
प्रतिभा अदुवा श्रेष्ठ, भक्तपुर
निशा मल्ल ठकुरी, कास्की
सुनील श्रेष्ठ, काठमाडौं
उमाकुमारी थापा, बाँके
फरिन्दा महर्जन, ललितपुर
रमेश केसी, जाजरकोट
सीतादेवी बस्नेत कार्की, काठमाडौं
प्रमिला जैरू, कञ्चनपुर

प्रकाशित: ६ असोज २०८१ १६:२८ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast