ओलीले भदौ ३१ मा संसद्मा सम्बोधन गर्ने

हिमाल प्रेस २७ भदौ २०८१ १२:३६ | Thursday, September 12, 2024
ओलीले भदौ ३१ मा संसद्मा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा सम्बोधन गर्ने भएका छन्। उनले भदौ ३१ गते संसद्लाई सम्बोधन गर्न लागेका हुन। राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनुअघि त्यसबारे जानकारी दिन संसद्लाई सम्बोधन गर्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदैछन्।

प्रकाशित: २७ भदौ २०८१ १२:३६ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast