मानुङकोटबाट देखिएको दृश्य

हिमाल प्रेस १५ भदौ २०८१ ७:४०
6
SHARES
मानुङकोटबाट देखिएको दृश्य

तनहुँ- तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने/रासस

 

प्रकाशित: १५ भदौ २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast