लोसपाको पदाधिकारी बैठक भदौ १९ मा

हिमाल प्रेस ११ भदौ २०८१ ९:००
164
SHARES
लोसपाको पदाधिकारी बैठक भदौ १९ मा लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पदाधिकारी बैठक आउँदो भदौ १९ मा बस्ने भएको छ।

महाधिवेशनको तयारी गर्न अध्यक्ष महन्थ ठाकुरले बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशनका लागि समिति बनाउने र सदस्यसम्बन्धी छलफल हुने महासचिव मनिष मिश्रले जानकारी दिए।

बैठक केन्द्रीय पार्टी कार्यालय बबरमहलमा बस्नेछ।

प्रकाशित: ११ भदौ २०८१ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =