
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत। जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बीचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्यता बढाएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित: ८ भदौ २०८१ ७:४१
प्रतिक्रिया