काठमाडौँ- नेपालमा तालतलैया प्रशस्त छन्। सुन्दर ताल, दहले जोसुकैको मन लोभ्याउँछ। कतिपय ताल, दहको संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन्। प्रकृतिको सुन्दर उपहार यस्ता ताल मासेर घरघडेरी र खेतीपाती गर्ने प्रचलन पनि बढ्दै गएकाे छ। जसको संरक्षणकर्मीले विरोध गर्दै आएका छन्। तालतलैया, दहले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याएको छ। कतिपय तालतलैया धर्मसँग पनि जोडिएको पाइन्छ।
तस्बिरहरू
प्रकाशित: ७ भदौ २०८१ १०:११
प्रतिक्रिया