सुरु भयो माओवादीको प्रदेशस्तरीय बैठक

हिमाल प्रेस ५ भदौ २०८१ १२:२७
2
SHARE
सुरु भयो माओवादीको प्रदेशस्तरीय बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठक आजबाट सुरु भएको छ।

बागमती प्रदेशस्तरीय बैठक केही बेरअघि केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको हो। बागमतीको बैठक आज र भोलि चल्ने छ।
थियो।

प्रकाशित: ५ भदौ २०८१ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =