मनमोहक राक्से दह

हिमाल प्रेस ४ भदौ २०८१ ९:४९
6
SHARES
मनमोहक राक्से दह

रुकुम पूर्व- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ३ मा रहेको राक्से दह। यो दह चार हजार सात सय मिटरको उचाइमा अवस्थित छ। पछिल्लो समय दहको पानी सुक्दै जादा दहको सतह पनि घट्दै जान थालेको छ।

तस्बिर : सर्जना कार्की। रासस

 

प्रकाशित: ४ भदौ २०८१ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast