म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल। पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्बिर : सन्तोष गौतम र रासस
प्रकाशित: ४ भदौ २०८१ ७:३४
प्रतिक्रिया