काठमाडौँ- पोखरी फुटेर हिमपहिरो गएको पुष्टि भएको छ।
खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको बाढीको विषयमा हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको छ। थप जोखिमको सम्भावना नरहेको देखिन्छ।
प्रकाशित: १ भदौ २०८१ १३:१२
प्रतिक्रिया