कति छ आज तरकारीको भाउ?

हिमाल प्रेस १ भदौ २०८१ ७:३६
6
SHARES
कति छ आज तरकारीको भाउ?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज पनि गोलभेँडा, काउली, बन्दा, च्याउ, प्याज, ब्रोकाउलीसहितका तरकारीको मूल्य महँगो छ। मुला, भन्टा, घिरौँला, भिन्डीसहितका तरकारी भने केही सस्तो छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। मूला २३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य ९७५ रुपैयाँ छ।

प्रकाशित: १ भदौ २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =