गैँडाकोटमा भासियाे सडक

हिमाल प्रेस ३२ साउन २०८१ १०:३०
10
SHARES
गैँडाकोटमा भासियाे सडक

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक। सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम माेलेरै सवारीसाधन सञ्चालन भइरहेको छ। तस्बिर : टेकराज पोखरेल/रासस

प्रकाशित: ३२ साउन २०८१ १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =