रुकुम- जोखिम मोलेर रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१३ स्थित नयाँबजार नजिकको सहिद मार्गअन्तर्गतको घट्टेखोला तर्नुपर्ने बाध्यता स्थानीयलाई छ। खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नुपर्ने स्थानीयवासी बताउँछन्। तस्बिरहरू: कुलदीप न्यौपाने/रासस
प्रकाशित: ३० साउन २०८१ १८:३०
प्रतिक्रिया