
मुगु- मुगु जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाउपालिका जोड्ने गमगढी-तारापानी-सोरुकोट सडकको आशिधारा खोला भन्ने स्थानमा पहिरो गइ सडक बगाएपछी उक्त खण्डमा जोखिमपूर्ण पैदलयात्रा गर्दै स्थानीय। पहिरो पन्छाउन ढिलाइ गर्दा सडक एक हप्तादेखि अवरुद्ध छ।
तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित: ३० साउन २०८१ १०:४०
प्रतिक्रिया