रोल्पा- रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ। मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ। तस्बिर ; कुलदीप न्यौपाने/ रासस
प्रकाशित: ३० साउन २०८१ ७:५९
प्रतिक्रिया