दाङ- गाउँमा संकलन केन्द्र तथा सहज यातायातको पहुँच नहुदा एक घण्टाको पैदल दुरीमा डोकामा तरकारी बोकेर सहिदमार्गको भाङोबारीमा तरकारी बिक्रि गर्न आएका रोल्पाको त्रिवेणी गाउँ पालिका २ स्थित पिराले गाउँका स्थानीय किसान। तस्बिर स्कुलदीप न्यौपाने/ रासस
प्रकाशित: २९ साउन २०८१ ११:१३
प्रतिक्रिया