माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदै

हिमाल प्रेस २८ साउन २०८१ ८:३७
4
SHARES
माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदैछ। आज बोल्ने क्रम सकिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिएर बैठक सकिनेछ।

आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने माओवादी स्रोतले जानकारी दिएको छ। माओवादीभित्र यसपटक गम्भीर समीक्षा भइरहेको छ। नेतृत्वदेखि नीतिसम्म परिवर्तनका विषय बैठकमा उठेको छ।

प्रकाशित: २८ साउन २०८१ ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =