मुगु- मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुंगा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू। यहाँ पुग्नको लागि सडक सुविधा पुगेपछि वर्षायाममा समेत पर्यटकहरू आउन थालेका छन्। तस्बिर स् सुरेश आचार्य/रासस
प्रकाशित: २६ साउन २०८१ ११:३९
प्रतिक्रिया