काठमाडौँ- काठमाडौँ कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर। अग्लो स्थानमा रहेको यस मन्दिरमा दर्शनका साथै काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि समेत भक्तजन आउने गरेका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: २६ साउन २०८१ ८:३७
प्रतिक्रिया