कैलाली- कैलालीको टीकापुरमा शुक्रबार थारु पोशाकमा सजिएर गुरही (गुरिया) पर्व मनाउँदै थारु समुदाय। गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताकासाथ थारु समुदायमा हर्षोल्लासपूर्वक यो पर्व मनाउने गरिन्छ। तस्बिर : दुर्गा देवकोटा/रासस
प्रकाशित: २६ साउन २०८१ ६:५३
प्रतिक्रिया