कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका किसान बारीमा फलेको लौका टिप्दै। व्यावसायिक तरकारी खेती गरेर सुन्दरीफाँटाका दुई दर्जन बढी किसानले गतिलो आम्दानी हात पार्दै आएका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २५ साउन २०८१ १३:१५
प्रतिक्रिया