बिषालु हरियो सर्प

हिमाल प्रेस २५ साउन २०८१ ८:४०
10
SHARES
बिषालु हरियो सर्प

नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ।

उपमहानगरपालिका–१८ स्थित करमछेडामा रुखमा बसेको हरियो सर्प (हरेउ) हेर्दै स्थानीयवासी। तस्बिर: कुलदीप न्यौपाने/रासस

प्रकाशित: २५ साउन २०८१ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast