मुस्ताङमा स्याउ खेती

हिमाल प्रेस २४ साउन २०८१ ७:१८
8
SHARES
मुस्ताङमा स्याउ खेती

काठमाडौँ- मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ। मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ । तस्बिर : रासस

प्रकाशित: २४ साउन २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =