जाजरकोटमा झाडापखला : प्रहरीले गम्भीर भएकी जलुकाको उद्धार गरी पठायो अस्पताल 

हिमाल प्रेस २३ साउन २०८१ १८:४०
112
SHARES
जाजरकोटमा झाडापखला : प्रहरीले गम्भीर भएकी जलुकाको उद्धार गरी पठायो अस्पताल 

काठमाडौँ- जाजरकोटमा झाडापखलाको प्रकोप यसवर्ष पनि फैलिएको छ। जिल्लाको कुशे गाउँपालिका-४ तम्तीमा झाडापखला फैलिएको हो। यही गाउँमा झाडापखलाकै कारण गम्भीर बिरामी भएकी ५२ वर्षकी जलुका शाहीलाई नेपाल प्रहरीले उद्धार गरी स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ।

प्रहरीका अनुसार अहिले उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ। प्रहरीले जलुकालाई घरबाट हेलिकप्टरसम्म बोकेर पुर्‍याएको थियो।

सबै तस्बिर : नेपाल प्रहरी

प्रकाशित: २३ साउन २०८१ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =