बाँकेमा अन्नपूर्ण हेलिकप्टर आपत्कालीन अवतरण

हिमाल प्रेस २३ साउन २०८१ १७:५८
64
SHARES
बाँकेमा अन्नपूर्ण हेलिकप्टर आपत्कालीन अवतरण

बाँके- बाँकेमा अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर आपत्कालीन अवतरण गरिएको छ। काठमाडौँबाट नेपालगञ्जका लागि उँडेको हेलिकप्टर खराब मौसमका कारण राप्ती सोनारी गाउँपालिका-१ को बगरमा  आपत्कालीन अवतरण गरिएको हो।

उक्त हेलिकप्टर नेपालगञ्जबाट बैतडी जाने योजनामा थियो।

आजै नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार चिनियाँ पर्यटकको ज्यान गएको थियो।

प्रकाशित: २३ साउन २०८१ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =